Information is intelligence
HomeScience & Technologyरातिदेखि भोलि बिहानसम्म एनआईसी एशिया बैंकको एटिएम कार्डबाट हुने कारोबार बन्द

रातिदेखि भोलि बिहानसम्म एनआईसी एशिया बैंकको एटिएम कार्डबाट हुने कारोबार बन्द

- Advertisement -spot_img

आज (सोमवार) रातिदेखि  भोलि (मंगलवार) बिहानसम्म एनआईसी एशिया बैंकको एटिएम कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द हुने भएको छ ।

सोमवार राति ११:४५ देखि मंगलवार बिहान ४ बजेसम्म एटिएम नचल्ने भएको बैंकले जानकारी गराएको हो ।

यस्तो छ कारण:

बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुने जानकारी गराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु