Information is intelligence
HomeSportsयुनाइटेड र चेल्सी बराबरीमा रोकिए

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

- Advertisement -spot_img

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् ।  आइतबार राति भएको खेलमा युनाइटेडले चेल्सीसँग गोलरहित बराबरी खेलेको हो ।

चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।  दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो ।

बराबरी खेलेसँगै युनाइटेडले शीर्ष स्थानको सिटीसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।  लिगमा २६ खेल खेलेको युनाइटेडले ५० अंक जोडेको छ । युनाइटेड तालिकाको दोस्रो स्थानमा छ ।

यता चेल्सीले ४४ अंक जोडेर पाँचौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु