Information is intelligence
HomePoliticsविप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन

विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन

- Advertisement -spot_img

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा चन्द समूहसँग वार्ताका लागि टोली गठन गरिएको हो ।

हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु