Information is intelligence
HomeEconomyज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन मिति सर्याे

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन मिति सर्याे

- Advertisement -spot_img

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ निष्काशन मिति सरेको छ ।

यस अघि कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाए पनि सिडिएस एण्ड क्लियरिङ हाउसले कम्पनीको शेयर
निष्काशन मिति दुई दिन अघि सार्न आग्रह गरेको हो ।

अब कम्पनीको आइपीओ फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुनेछ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु