Information is intelligence
HomeNewsआगलागी अघि र आगलागी पछिको ताप्लेजुङ दोभानमा बजार

आगलागी अघि र आगलागी पछिको ताप्लेजुङ दोभानमा बजार

- Advertisement -spot_img

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भएको भीषण आगलागी नियन्त्रणमा आएको  छ । मेरिङदेन गाउँपालिका– ३ दोभान बजारमा आगलागीबाट ५०  घर जलेका छन् ।

ती घरमा एक सय २० पसल थिए । ती सबै जलेर नष्ट भएका छन् । आगलागी स्थानीय भोला पौडेलको घरबाट सुरु भएको अर्का स्थानीय हरि काफ्लेले बताए ।

आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली खटिएका थिए।

फोटो स्रोत : सामाजिक संजाल

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु