Information is intelligence
HomeNewsपेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

- Advertisement -spot_img

लगातार पेट्रोलको मूल्यवृद्धि भए पछि विद्यार्थी संगठनहरुले आयल निगम अगाडी प्रदर्सन गरेका छन् ।

निगमले सोमबार साझ देखि लागु गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर संयुक्त विद्यार्थी संगठनको अगुवाइमा उनीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका हुन् ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु