Information is intelligence
HomeNewsसिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

सिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

- Advertisement -spot_img

१९ फागुन, काठमाडौं ।  वैदेशिक रोजगार विभागले  सिनामंगलस्थित नेपाल म्यानपावरको कार्यालयमा छापा मारेको छ ।

विभागले सिनामंगलमा रहेको म्यानपावरको कार्यालयमा आज, बुधबार छापा मारेको हो ।  उक्त म्यानपावरमा अवैध तरिकाले अन्तर्वार्ता लिरहेको भन्ने सुचनाका आधारमा छापा मारेको हो । विभागले छापा मारेर उक्त कम्पनिबाट १३ वटा पासपोर्ट, तीनवटा कम्प्युटर र कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु