Information is intelligence
HomeShare Bazarनेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत,यस्ता शेयरधनीले मात्र पाउछन्?

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत,यस्ता शेयरधनीले मात्र पाउछन्?

- Advertisement -spot_img

बुधबार(आज) नेप्समा प्रभु बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सूचीकृत भएको बैंकको उक्त बोनस गत पुस २६ गते सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो । उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरेको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र पाउनेछन्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु