Information is intelligence
HomePoliticsकांग्रेसलाई पदको लोभ छैन तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न: देउवा

कांग्रेसलाई पदको लोभ छैन तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न: देउवा

- Advertisement -spot_img

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

बुधवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले नेतृत्व पाए कांग्रेस सरकारमा जाने तर पहिला नेकपा फुट्नुपर्ने पनि बताएका छन् ।

सभापति देउवाले भने,‘कांग्रेसलाई पदको लोभ छैन् तर, जिम्मेवारी आयो भने छाडिन्नँ । प्रधानमन्त्री चाहियो पनि भनेको छैन्, पार्टीलाई फाइदाको कुरा पनि हो, अरु पार्टीको हुनुभन्दा आफ्नै पार्टी हुनु फाइदा हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु