Information is intelligence
HomeEntertainment & Artsदुई वर्षअघिकाे फिल्मका कारण अमिर खानविरूद्ध मुद्दा

दुई वर्षअघिकाे फिल्मका कारण अमिर खानविरूद्ध मुद्दा

- Advertisement -spot_img

बलिउड अभिनेता अमिर खानविरूद्ध मुद्दा दर्ता भएकाे छ । उनकाे दुई वर्ष अघि प्रदर्शन भएकाे चलचित्र ठग्स अफ हिन्दुस्तानमा मल्लाह जातिलाई अपमान गरेकाे भन्दै मुद्दा दर्ता भएकाे हाे । उक्त मुद्दा अमिरसहित ४ जनाकाे विरुद्ध दर्ता गरिएकाे हाे ।

जौनपुरका जिल्ला एवं सत्र न्यायधीश मदनपाल सिंहको अदालतले मंगलबार फिल्मका प्रमुख अभिनेता आमिर तथा निर्माता आदित्य चोपडाका विरुद्ध कानूनी पत्र जारी गरेका हुन् । पत्रमा यो मामलामा आगामी सुनुवाई अप्रिल ८ मा हुने जनाइएको छ ।

उनिहरुले  फिल्ममा मल्लाह जातिलाई फिरंगी र ठग जस्ता शब्द प्रयाेग गरेर पूरा मल्लाह जातिको छविमा असर पुर्‍याएकोआरोप लगाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु