Information is intelligence
HomeNewsजेठदेखि चलाउन पाइँदैन यस्ता माेबाइल

जेठदेखि चलाउन पाइँदैन यस्ता माेबाइल

- Advertisement -spot_img

नेपालमा केही समयअघिदेखि चर्चामा रहेकाे अवैध माेबाइल नचल्ने नियम, २०७८ काे जेठबाट लागु हुने भएकाे छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार जेठदेखी विदेशबाट अवैध रूपमा नेपाल ल्याइएका र नेपालमा आइएमइआइ नम्बर दर्ता नभएका माेबाइलहरू नचल्ने भएका हुन् ।

याे प्रणाली लागु भएपछि नेपालमा अवैधरूपमा माेबाइल नभित्रिने र राजश्वसमेत बढ्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएकाे छ । उसका अनुसार याे प्रणाली लागु भएपछि माेबाइल डिभाइस सुरक्षा संयन्त्रसँग समेत सहज कनेक्नस हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु