Information is intelligence
HomePoliticsप्रतिबन्ध फुकुवा भएसँगै विप्लव सोझै बालुवाटार आउँदै

प्रतिबन्ध फुकुवा भएसँगै विप्लव सोझै बालुवाटार आउँदै

- Advertisement -spot_img

काठमाडौँ | नेकपा महासचिव नेत्रविक्रम चन्द नवलपरासीबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार आउने भएका छन् ।

प्रतिबन्ध फुकुवा भएसँगै उनि काठमाडौ आउने क्रममा छन्  । प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् ।

चन्द सीधै बालुवाटार आउने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार विप्लव बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मात्र राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्  ।

सरकारसँगको वार्तामा सहमति जुटेपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु