Information is intelligence
HomeNews५० हजार घूस सहित पर्यटन विकास आयोजनाका सव–इन्जिनियर पक्राउ

५० हजार घूस सहित पर्यटन विकास आयोजनाका सव–इन्जिनियर पक्राउ

- Advertisement -spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई ५० हजार रुपैयाँ घूस रकम सहित नियन्त्रणमा लिएको छ।

आयोगबाट खटिएको विशेष टोलीले लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु