Information is intelligence
HomePoliticsनेपाली जनताको चाहना अझै पूरा भएको छैन: विप्लव

नेपाली जनताको चाहना अझै पूरा भएको छैन: विप्लव

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको चाहना अझै पूरा नभएको बताएका छन्।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिलेको सहमति केवल पार्टी र केही नेताहरुको कुरा मात्रै होइन। देशलाई स्वाधीन र आत्म स्वाभिमानी बनाउने अभियानसँग पनि यो जोडिएको छ’, उनले भने, ‘यो सहमति केबल नेकपा र सरकारको मात्रै होइन। यो सहमति भित्र महान आकांक्षा लुकेको छ। नेपाल देशलाई स्वाधीन र आत्मस्वाभिमानी बनाउने सपना छ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु