Information is intelligence
HomeSportsपिके घाइते, पीएसजीविरुद्धको खेल गुमाउन सक्ने

पिके घाइते, पीएसजीविरुद्धको खेल गुमाउन सक्ने

- Advertisement -spot_img

एजेन्सी । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले चोट बोकेका छन् ।

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेभियाविरुद्धको दोस्रो लेग खेलमा पिकेले घुँडाको चोट बोकेका हुन् । पिकेको चोटबारे बार्सिलोनाले थप जानकारी गराएको छैन ।

तर, पिकेले च्याम्पियन्स लिग अन्तर्गत फ्रेन्च क्लब पीएसजीविरुद्ध दोस्रो लेग गुमाउने बताईएको छ ।

बार्सिलोनाले पीएसजीसँग मार्च ११ मा खेल्दैछ । पहिलो लेगमा बार्सिलोना ४-१ ले पछि रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु