Information is intelligence
HomePoliticsप्रचण्ड-नेपालले भेटे सभामुख

प्रचण्ड-नेपालले भेटे सभामुख

- Advertisement -spot_img

काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका अध्यक्षद्वय अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले आईतवार बिहान सभामुख अग्नी सापकोटालाई भेटेका हुन् ।

अब संसदमा प्रचण्ड–माधव समूहको हैसियत के रहने र कुन बेञ्चमा बस्ने भन्ने विषय समेत पेचिलो बनेको छ । यसै सम्बन्धमा आज उक्त समूहका नेताहरुले सभामुखसँग भेट गरेका हुन् ।

सर्वाेच्च अदालतको आदेशले पुनस्थापित प्रतिनिधिसभाको बैठक आज अपरान्ह् ४ बजे बस्दैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु