Information is intelligence
HomeEconomy२१.५८ अंकले ओरालो लाग्यो नेप्से

२१.५८ अंकले ओरालो लाग्यो नेप्से

- Advertisement -spot_img

साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा २१.५८ अंकले ओरालो लागेको छ ।

आज २५०६.६७ को बिन्दुबाट सुरु भएको नेप्से परिसुचक ०.८६ प्रतिशतले घटेर २४८५.०९ को बिन्दुमा पुगि कारोबार बन्द भएको छ ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २११ कम्पनीमध्ये १३० कम्पनीको शेयर मुल्य घटेको छ भने ३६ कम्पनीको शेयरमुल्य बढेको हो ।

कारोबारमा आएका उक्त कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटक खरिद बिक्री हुदाँ ५ अर्ब ५४ लाख  रुपैंया बराबरको कारोबार भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु