Information is intelligence
HomePoliticsप्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा बैठकबाट बाहिरीए

प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा बैठकबाट बाहिरीए

- Advertisement -spot_img

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।  

सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय  बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु