Information is intelligence
HomePoliticsप्रचण्ड नेपाल समूहले बाेलायाे स्थायी कमिटी बैठक

प्रचण्ड नेपाल समूहले बाेलायाे स्थायी कमिटी बैठक

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले स्थायी कमिटी बैठक बाेलाएकाे छ । आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बाेलाइएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

हिजाे सर्वाेच्च अदालतले नेकपाकाे नामबारे फैसला सुनाएसँगै समग्र नेकपा पङ्ति तरंगित भएकाे छ । पार्टी एकताभन्दा अघिकाे स्थितिमा पुगेपछि त्यसबाट उत्पन्न राजनीतिक समस्याकाे समाधानका बारे छलफल गर्न स्थायी कमिटी बैठक बाेलाइएकाे प्रवक्ता श्रेष्ठले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु