Information is intelligence
HomeEntertainment & Arts‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

- Advertisement -spot_img

चलचित्र ‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको हो ।

चलचित्र भदौ १८मा रिलिज हुँदै छ  । सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु