Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

- Advertisement -spot_img

काठमाडाैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् । उनले सर्वोच्च अदालतमा गएर प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्न आग्रह पनि गरेका छन् ।

सोमबार १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।

‘उहाँहरुले नेकपाको साधारण सदस्यबाट निकाल्नुभयो । म साधारण सदस्य पनि होइन अदालतले भन्यो म कुन पार्टीको अध्यक्ष हो भने र । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जाउँ कुन पार्टीको भनेर । प्रधानमन्त्री ओलीले भने.’‘यतिबेला देश चुनावमा जान्थ्यो । नयाँ सरकार निर्माण हुन्थ्यो । पुनःस्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गरौंन । छलफल गरौंन संसद धामी नाच हो कि । सक्छौ भने अध्यादेश फेल गरे भइगो नि । फेल गर्ने आँट पनि छैन । मुद्दा लडेर आइसकेपछि ताजुब देखियो ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु