Information is intelligence
HomeNewsनक्साल नारायण चौरमा आगलागी

नक्साल नारायण चौरमा आगलागी

- Advertisement -spot_img

काठमाडौंको नक्साल नारायण चौरस्थित एक घरमा आगलागी भएको हो । सोमवार दिउँसो ४ः४५ तिर तासी शेर्पाको फूड ट्रेकमा आगलागी भएको हो ।

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगालागीबाट के कति क्षति भयो भन्नेबारे विवराण आउन बाँकी रहेको छ ।

तस्बिर : सामाजिक संजाल

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु