Information is intelligence
HomeEconomy७ महिनामा १५ करोड बढिको सुनको गहना निर्यात,कुन देशमा जान्छ ?

७ महिनामा १५ करोड बढिको सुनको गहना निर्यात,कुन देशमा जान्छ ?

- Advertisement -spot_img

पछिल्लाे एक वर्षमा नेपालमा सुनकाे मूल्यमा अत्यधिक बृद्धि भएकाे छ । तर, नेपालमा सुनमाे गहना खपतमा भने कमी आएकाे छैन । काेराेनाकाे महामारिमा केही कमी भएपनि हाल पुरानै अवस्थामा सुनचाँदी बजार फर्किसकेकाे छ ।

विदेशी भूमीबाट नेपालमा सुन आउनेमात्र तत्थ्याङ्कलाइ पछि पार्दै याे वर्ष नेपालले सुनका गरगहना निर्यात समेत गरेकाे छ । नेपालबाट पछिल्लाे सात महिनामा मात्र १५ कराेड ६७ लाखभन्दा बढीकाे सुनकाे गहना निर्यात भएकाे तत्थ्याङ्क भन्सार विभागले सार्वजनिक गरेकाे छ ।

विभागका अनुसार सात महिनामा नेपालबाट अष्ट्रेलिया, हङकङक र अमेरिकामा सुनकाे गहना निर्यात भैरहेकाे छ । ती ठाउँहरूमा नेपालीहरूकाे संख्या बढ्दै गएकाले नेपाली गहनाहरूकाे माग पनि बढिरहेकाे विभागकाे तत्थ्याङ्कले देखाएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु