Information is intelligence
HomePoliticsमन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

- Advertisement -spot_img

आज (मंगलवार) मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बैठक बोलाएका हुन् ।

प्रत्येक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमवार (हिजो) बैठक बसेको थिएन ।

नियमित कार्यसूची अनुसार सोमवार बैठक बस्न नसकेपछि आजको लागि बैठक बोलाइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको बैठकमा नियमित कार्यसूचीका बारेमा छलफल हुने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु