Information is intelligence
HomeNewsकोमल वलीद्वारा पन्तविरुद्ध मुद्दा दायर

कोमल वलीद्वारा पन्तविरुद्ध मुद्दा दायर

- Advertisement -spot_img

सांसद कोमल वलीले नेता रघुजी पन्त विरुद्ध काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दायर गरकी छन् । वलीले पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएकी छन् ।

पन्तले एक कार्यक्रममा वलीले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा विरोध हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत मागिसकेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु