Information is intelligence
HomeNewsसैनिक जवानहरू आकाशमा , हावाले गर्याे बैमानी(फाेटाे फिचर)

सैनिक जवानहरू आकाशमा , हावाले गर्याे बैमानी(फाेटाे फिचर)

- Advertisement -spot_img

सैनिक दिवसका लागि गरिएको अभ्यासका क्रममा नेपाली सेनाको प्याराट्रुप सेनाको क्षेत्रभन्दा बाहिर पुगेको छ। प्याराजम्पको अभ्यास गर्दा उनीहरु तोकेको क्षेत्रभन्दा बाहिर पुगेको भए पनि कसैलाई क्षति नपुगेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार चर्को हावाका कारण प्याराट्रुप तोकिएको स्थानमा नझरी अन्यत्रै पुगेका थिए। १४ जना प्याराट्रुपमध्ये ६ जना हावाका कारण हुत्तिएर सेनाको क्षेत्रभन्दा बाहिर पुगेका थिए। उनीहरु हेलिकप्टरबाट टुँडिखेलमा उत्रनका लागि झरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु