Information is intelligence
HomeEducationएसईई परीक्षाको मिती सार्बजनिक

एसईई परीक्षाको मिती सार्बजनिक

- Advertisement -spot_img

कोरोना माहामारीका कारण शैक्षिक क्षेत्रमा परेको असरले गर्दा यस वर्षको एसईई परीक्षा सरेको छ । हरेक वर्ष चैत्रमा हुने एसईई परीक्षा यस वर्ष कोरोनाका कारण जेठमा हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु