Information is intelligence
HomeEntertainment & Artsरणबीर कपूरलाई कोरोना भाइरसको संक्रमण पुष्टि

रणबीर कपूरलाई कोरोना भाइरसको संक्रमण पुष्टि

- Advertisement -spot_img

मुम्बई | बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रणबीरकी आमा नीतु सिंहले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रणबीरलाई कोरोना पोजेटिभ देखिएको र उनी हाल होम क्वारेन्टिनमा रहेको जानकारी गराएकी छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु