Information is intelligence
HomeSportsनेपाली चेली चम्केको खेलमा मासाको सानदार जित

नेपाली चेली चम्केको खेलमा मासाको सानदार जित

- Advertisement -spot_img

पाकिस्तानको राष्ट्रिय महिला च्याम्पियन्ससीपमा मासाले सानदार जितहात पारेको छ । नेपाली चेली चम्केको खेलमा मासाले सिअलकोट माथि १९-० को सानदार जित हात पारेको हो ।

एन्जिला तुम्बापो सुब्बाले कप्तानी गरेको मासाले सिअलकोट माथिको सानदार जितमा नेपाली चेली शरु  लिम्बुले १० गोल, अनिता केसीले ६ गोल गर्दा गीता रानाले एक गोल गरिन् भने जारा इकबालर साम्रोजले एक एक गोल गरेका थिए ।

मासाले मार्च १७ मा हुने दोस्रो खेलमा कराचीको सामना गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु