Information is intelligence
HomeEducationकक्षा १२ काे परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

- Advertisement -spot_img

नेपाल सरकार राष्ट्रिय परीक्षा बाेर्ड सानाेठिमीले कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । २०७८ साल ज्येष्ठ २६ गते बुधबारबाट सुरू हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

परीक्षा ज्येष्ठ २६ गते सुरू भइ असार ४ गते सम्पन्न हुनेछ । उक्त परीक्षामा २०७८ सालको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।

परीक्षा तालिका

यहाँ क्लिक गरेर पनि परीक्षा तालिका हेर्न सक्नुहुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु