Information is intelligence
HomePoliticsनेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

- Advertisement -spot_img

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान सवा ११ बजे बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु