Information is intelligence
HomeEconomyबढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

- Advertisement -spot_img

नेपाली बजारमा बुधबार सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुनको मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलाको ८५ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य बढेको दिन चाँदी पनि प्रतितोला १५ रुपैयाँ महँगिएर १२ सय ७० रुपैयाँ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु