Information is intelligence
HomeNewsशिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर गर्दै भोली यी रुटमा गाडी नचल्ने

शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर गर्दै भोली यी रुटमा गाडी नचल्ने

- Advertisement -spot_img

काठमाडौं : शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाएको छ ।

चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जारी गरेको सूचनामा उल्लेख छ। साथै महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

यस्तो छ सूचना:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु