Information is intelligence
HomePoliticsअर्को बैठक चैत ३ गते बस्ने गरी सकियो प्रतिनिधिसभा बैठक

अर्को बैठक चैत ३ गते बस्ने गरी सकियो प्रतिनिधिसभा बैठक

- Advertisement -spot_img

काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु भएका सांसदहरुको शोक प्रस्ताव पारित गरिएको हो । बैठक करिब १२ मिनेट बसेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको थियो । अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु