Information is intelligence
HomeEconomyबुधबार ओरालो लाग्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

बुधबार ओरालो लाग्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

- Advertisement -spot_img

बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम  समयसम्म आइपुग्दाँ सामान्य अंकले ओरालो लागेको छ ।

आज नेप्से परिसुचक ३ बजेसम्म आउँदा ३.४० अंकले ओरालो लागेको हो । परिसुचक ०.१४ प्रतिशतले ओरालो लागेसंगै २४५८.४८ को बिन्दुमा पुगि आजलाई कारोबार बन्द भएको हो ।

बुधबार सेन्सेटिभ परिसुचक पनि अन्तिम समयसम्म आइपुग्दाँ सामान्य अंकले बढेको छ । सेन्सेटिभ ३ बजेसम्म आउँदा ०.०२ अंकले बढेर ४४५.२३ को बिन्दुमा पुगेको छ ।

कारोबारका १३ उपसमुहमध्ये ७ उपसमुह बढेको छ भने बाँकी ६ उपसमुह ओरालो लागेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४६ हजार ९४८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब १० करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु