Information is intelligence
HomeInternationalआत्महत्या गरेका युवककाे नाेटमा जे भेटियाे....

आत्महत्या गरेका युवककाे नाेटमा जे भेटियाे….

- Advertisement -spot_img

भारतकाे लखनउमा ट्रेनकाे अगाडी हाम फाली एक युवकले आत्महत्या गरेका छन् । उनकाे आत्महत्यासँग जाेडिएकाे नाेटले भने यतिबेला भारतमा तरङ्ग पैदा गरेकाे छ ।

विशाल सैनी नाम गरेका युवकले आफ्नाे आत्महत्याकाे प्रमुख कारण आइपिएस प्राची सिंह रहेका भन्दै सुसाइड नाेट छाडेर आत्महत्या गरेका छन् ।

उनले सुसाइड नाेटमा लेखेका छन्ः “म आत्महत्या गर्दै छु । जसकाे कारण प्राची सिंह हाे । उसले मेराे करियर सखाप पारिदिइ । जसकाे कारण परिवार र समाजमा मैले शिर ठाडाे पारेर हिँड्न सकिँन। “

उनकाे याे आराेप १३ फेब्रुअरीमा ब्युटी सैलुन र स्पा सेन्टरमा छापा मार्दा उनी केटीसँग रङ्गेहात समातिएका थिए । जसमा रेड आइपिएस प्राची सिंहकाे नेतृत्वमा भएकाे थियाे ।

प्रहरीले भने विशालकाे आराेप निराधार भएकाे बताएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु