Information is intelligence
HomeNewsसर्वोच्चको न्यायाधीशका लागि २ जनाको नाम सिफरिस

सर्वोच्चको न्यायाधीशका लागि २ जनाको नाम सिफरिस

- Advertisement -spot_img

सर्वोच्च अदालता नयाँ न्यायाधीशका लागि दुई जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाल रहेका छन् ।

आज बसेको न्यायपरिषद् बैठकले उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् भने चुँडाल वागमतीका मुख्य न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु