Information is intelligence
HomePoliticsकांग्रेस र जसपाबिच छलफल सुरु

कांग्रेस र जसपाबिच छलफल सुरु

- Advertisement -spot_img

काठमाडौँ | नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालबीच छलफल सुरु भएको छ ।  कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच शुक्रबार अपरान्ह बुढानिलकण्ठमा छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

छलफलमा सत्ता समीकरण बारे छलफल हुनेछ । बैठकमा प्रतिनिधि सभा पुनस्स्थापित संसद्‌ सञ्‍चालन, जसपाको मागबारे पनि छलफल हुने बताइएको छ । यसअघि आजै कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बसेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु