Information is intelligence
HomePoliticsजसपा र माओवादी केन्द्रबीच छलफल जारी

जसपा र माओवादी केन्द्रबीच छलफल जारी

- Advertisement -spot_img

नयाँ सत्ता समिकरणकाे विषयलाई लिएर यतिबेला पेरिसडाँडामा जसपा र माओवादी केन्द्रबीच छलफल चलिरहेकाे छ।

नेकपा एमाले र नेपाली कांग्रेससँगकाे छलफलपछि जसपा माओवादी केन्द्रसँग छलफल गर्न पेरिसडाँडा पुगेकाे हाे ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू र जसपा नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ उपस्थित छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु