Information is intelligence
HomePhoto Featureआइओटी एक्जिविसनमा देखिएका स्मार्ट प्रविधि(फाेटाे फिचर)

आइओटी एक्जिविसनमा देखिएका स्मार्ट प्रविधि(फाेटाे फिचर)

- Advertisement -spot_img

सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड इकमर्सले ४ दिने आइओटी एक्जिविसन सुरू गरेकाे छ । शुक्रबारबाट सुरू भएकाे एक्जिविसन साेमबारसम्म चल्नेछ । एक्जिविसनमा विद्यार्थीहरूले बनाएका विभिन्न स्मार्ट प्रविधियुक्त आविस्कारहरू प्रदर्शनी गरिएकाे छ ।

प्रदर्शनिमा राखिएका आविस्कारहरूमा स्मार्ट बाेटानिकल गार्डेन, अटाे क्लिनर भ्याकुम मेसिन, स्मार्ट ह्विलचियर, स्मार्ट बाइक , स्मार्ट ड्राेनलगायतका सामाग्रीहरू रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु