Information is intelligence
HomePoliticsमिलाउलान त वामदेवले ओली र नेपाल ?

मिलाउलान त वामदेवले ओली र नेपाल ?

- Advertisement -spot_img

नेकपा एमालेमा चर्किएकाे विवाद अब आफूले मिलाउने नेता वामदेव गाैतमले बताएका छन् । शुक्रबार ओली समूहले विभिन्न निर्णय गरेपछि शनिबार माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने निर्णय गरेकाे छ ।

पार्टीभित्र देखिएकाे विवादमा अब वामदेव गाैतमले मल्हम लगाउने प्रयास गर्ने बताएका हुन् । नेकपा एकता अभियान सुरू गरेका वामदेव गाैतमले ओली र नेपालसँग छुट्टाछुट्टै भेटघाट गरी विवाद मिलाउन प्रयास गर्ने भएका हुन् ।

नेकपा एमालेमा वामदेव गाैतमकाे समेत पद र राजनीति धरापमा परेपछि उनी मध्यमार्गी बाटाे पहिल्याउन लागि परेका हुन् । उनी आफ्नाे सक्रियताकाे कारण नेकपा एमाले फुट्नबाट जाेगिने आँकलनसमेत गर्न थालेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु