Information is intelligence
HomeNewsमेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना

मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना

- Advertisement -spot_img

पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मौसम बदली भएको छ। आज देशका केही स्थानमा हुर चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ। बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मेघ गर्जनरचट्टयाङ्हुररीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु