Information is intelligence
HomeEconomyचन्द्रागिरीसहित ३ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

चन्द्रागिरीसहित ३ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

- Advertisement -spot_img

साताको पहिलो दिन आइतवार कारोबारको शुरुवाती समयमै चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ ।

कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले बढ्दै ८ सय ८४ रुपैयाँ पुगेको छ । आइतवार हालसम्ममा यस कम्पनीको शेयर मूल्य ८० रुपैयाँले बढेको हो ।  तीन ओटा कम्पनीको शेयर मूल्य  आइतवार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।  चन्द्रागिरीसहित तीन ओटा कम्पनीको शेयर मूल्य  आइतवार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।

चन्द्रागिरीसहित , अपर तामाकोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि भएको हो । सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत, अपर तामाकोशीको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशतका दरले वृद्धि भएको छ । त्यसैगरी घलेम्दी हाइड्रोपावर कम्पनीको ९ दशमलव ७२ प्रतिशतका दरले वृद्धि भएको छ ।

याेपनि पढ्नुहाेस्
दुई लघुवित्त कम्पनीकाे आइपिओ आउँदै
मेराेशेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुहाेस रिसेट
चैत ६ बाट आउँदै नयाँ आइपिओ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु