Information is intelligence
HomeSportsअर्को नयाँ रेकडको नजिक मेस्सी

अर्को नयाँ रेकडको नजिक मेस्सी

- Advertisement -spot_img

बार्सिलोनाका खेलाडी लियोनल मेस्सी फेरी अर्को नयाँ रेकड बनाउन निकै नजिक पुगेका छन् ।

उनि क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको रेकर्ड आफ्नो नाममा पार्न केहि कदम पछाडि रहेका छन् । सोमबार हुने खेलमा मेस्सीले पुर्व खेलाडी जावी हर्नान्डेजको रेकर्ड समान गर्नेछन् । जावीले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेलेका छन् भने मेस्सीले सोमबार बार्सिलोनाका लागि आफ्नो करियरको ७६७ औँ खेल खेल्नेछन् ।

मेस्सी र बार्सिलोनाको सम्झौता अर्को महिना सकिनेछ र उनि अब बार्सिलोना छोडेर जान्छन् वा जादैनन् भन्ने कुरा अझै अन्योलमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु