Information is intelligence
HomeEconomyरक्ताम्य नेप्सेमा छाएका यी हुन् १० कम्पनी , सबैभन्दा धेरै गुमाउने कुन्...

रक्ताम्य नेप्सेमा छाएका यी हुन् १० कम्पनी , सबैभन्दा धेरै गुमाउने कुन् ?

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज राताम्ये देखिएकाे छ । २११ वटा कम्पनीकाे शेयर काराेबार हुँदा १५१ वटा कम्पनीकाे शेयर मूल्य घटेकाे छ । नेप्सेमा सूचीकृत हाइड्राेपावर र हाेटल समूहबाहेक सबै राताम्ये देखिएका छन् ।

नेप्से राताम्य भएपनि आज केही कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट नै लागेकाे छ । चन्द्रागिरी हिल्स , अपर तामाकाेशी तथा घलेम्दी हाइड्राेपावर लिमिटेडकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यीनीहरूका अलावा आज मूल्यमा सकारात्मक देखिएका १० कम्पनीहरू यसप्रकार छन् ।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने १० कम्पनीहरू यसप्रकार छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु