Information is intelligence
HomeEconomyबजार खुल्नासाथ चन्द्रागिरीकाे मूल्यमा सकारात्मक सर्किट,कति पुग्याे मूल्य ?

बजार खुल्नासाथ चन्द्रागिरीकाे मूल्यमा सकारात्मक सर्किट,कति पुग्याे मूल्य ?

- Advertisement -spot_img

केहिदिनयता लगातार सकारात्मक सर्किटकाे यात्रा गरिरहेकाे चन्द्रागिरी हिल्सकाे शेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे  छ ।

काराेबार खुलेकाे केही समयमानै कम्पनीकाे शेयर मूल्यमा ९.९५ प्रतिशत मूल्य बृद्धि हुँदै आज कम्पनीकाे शेयर मूल्य प्रतिकित्ता ९७२ पुगेकाे छ ।

किन बढ्याे माउन्टेन इनर्जी नेपालकाे शेयर मूल्य ? यस्ताे छ कारण

हिजाे ८७२ रूपैँया प्रतिकित्तामा काराेबार बन्द भएकाे कम्पनीकाे मूल्य आज ९७२ पुगेकाे हाे ।

दाेश्राे बजारमा काराेबार सुरू भएपश्चात चन्द्रागिरीकाे शेयर मूल्य लगातार बढिरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु