Information is intelligence
HomeEconomyकति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

- Advertisement -spot_img

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु