Information is intelligence
HomeSportsह्याट्रिकसँगै रोनाल्डोले तोडे पेलेको कीर्तिमान

ह्याट्रिकसँगै रोनाल्डोले तोडे पेलेको कीर्तिमान

- Advertisement -spot_img

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएका छन् ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।रोनाल्डोले ह्याट्रिक गरेका थिए  । यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा  गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ । पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु