Information is intelligence
HomeEconomyओपनिङ रेन्जसहित महिला लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

ओपनिङ रेन्जसहित महिला लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

- Advertisement -spot_img

काठमाडौं | महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ३१३ रुपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसाभित्र रहेर हुनेछ ।

ग्रीन लाइफको आईपीओ नेप्सेमा सूचीकृत,कहिलेदेखि कारोबारमा आउने ?
१८ अंकले घटेकाे नेप्सेमा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु