Information is intelligence
HomeEconomyकहिले हुन्छ ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाँड ?

कहिले हुन्छ ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाँड ?

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाँड अत्यधिक आवेदनका कारण पछि सरेकाे छ । यसमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आवेदन हालसम्मकै उच्च हो ।  

आवेदन रूजु गर्ने काम नसकिएकाले कति आवेदन रद्द हुने , कति आइपिओ पाउन याेग्य हुने भन्ने यकिन नभइसककेकाे विक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

आवेदन रूजु गरि सकिए यही साता आइपिओ बाँडफाँड गरिने नभए अर्काे साताकाे सुरूमा गरिने क्यापिटलले जानकारी गराएकाे छ ।

ओपनिङ रेन्जसहित महिला लघुवित्तकाे आइपिओ नेप्सेमा सूचीकृत

इन्स्याेरेन्सले सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजार जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउनेछन् ।

TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु